Logo
Logo

काठमाडौं उपत्यकामा भूकम्पको धक्का


4.7k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

भूकम्पको धक्का ठूलै भएकाले मानिसहरु घर बाहिर निस्किनुका साथै हल्लाखल्ला मच्चिएको थियो ।

प्रतिक्रिया दिनुहोस्