Logo
Logo

१० वटा कछुवासहित २ जना पक्राउ


567
Shares

काठमाडौं । अवैध वन्यजन्तु कछुवासहित २ जना आइतबार कोटेश्वरबाट परेका छन् ।

१० वटा कछुवासहित काठमाडौं कीर्तिपुर–९ का २५ वर्षीय राज र २० वर्षीय राहुल देउलालाई पक्राउ गरिएको एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

उनीहरूको साथबाट कछुवा १० वटा, विभिन्न कम्पनीका मोबाइल ३ थान र बा९९प ४९४४ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्