Logo
Logo

देउवालाई भेट्न लोसपाका शीर्ष नेता बालुवाटारमा


1.2k
Shares

काठमाडौं । प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरु बलुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न उनीहरु सोमबार बिहान बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले लोसपाका शीर्ष नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएको बताइएको छ । तर, प्रधानमन्त्री देउवा भेट्न गएका शीर्ष नेताहरुको नाम र छलफलको विषयमा खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्