Logo
Logo

देवर-भाउजु एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला


7.8k
Shares

डडेल्धुरा । डडेल्धुरामा देवर र भाउजु एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिका-५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्