Logo
Logo

पार्टीले नयाँ मन्त्रीका लागि सिफारिस गर्दा समावेशी नभए स्विकारिँदैन : स्वास्थ्यमन्त्री


6.3k
Shares

मन्त्रीको नाम काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । उक्त निर्णयसंगै मन्त्रीहरु भने पार्टीले नयाँ मन्त्रीका लागि सिफारिस गरेभन्दा फरक नामहरू मन्त्रीका लागि सिफारिस गर्नुपर्ने भन्दै नयाँ सुची तयार पारेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पार्टीले सिफारिस गरेका नामहरू समावेशी नभएकाले समावेशी बनाउन नयाँ नाम सिफारिस गर्नुपरेको बताए ।

मन्त्रीहरुको सल्लाहमा डडेलधुराकी निरा जैरु,डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसी, ललितपुरका कृष्णलाल श्रेष्ठलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने प्रस्ताव पार्टीमा पेस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्