Logo
Logo

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिँदै


3.3k
Shares

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिने भएकी छन् । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेसँगै मन्त्री झाँक्रीले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले राजीनामा दिने घोषणा गरिसकेका छन् । एकीकृत समाजवादीले मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिँदै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई नाम सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्