Logo
Logo

आइजीपीबाट हटाएर दानबहादुरलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइयो


0
Shares

काठमाडौं । सरकारले प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई बर्खास्त गरेको छ ।

आज बसेको मन्त्रीपरिषदको बैठकले उनलाई हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ आइजीपी बनाएको हो । कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000