Logo
Logo

विद्यार्थी बोकेको बस दुर्घटना : १६ जनाको मृत्यु


126
Shares

नयाँ दिल्ली । भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा बिध्यार्थी बोकेको बस दुर्घटना हुदा १६ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए ।

बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000