Logo
Logo

झापामा छुरा प्रहार गरी श्रीमतीको हत्या


630
Shares

झापा । झापा गाउँपालिका–६ चन्द्रबस्तीका नाइके सरदारले छुरा प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

शुक्रबार राति मादक पदार्थ सेवन गरी घर आएका नाइकेले श्रीमती तालामईमाथि छुरा प्रहार गरेका थिए । कोखामा छुरा लाग्दा तालामईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसपछि फरार नाइकेको प्रहरीले खोजि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्