Logo
Logo

समाजवादी केन्द्रका अध्यक्षसहित तीन जना पक्राउ


22.1k
Shares

काठमाडौं । निर्वाचन आयोगबाट तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार आयोगमा होहल्ला तथा नाराबाजी गरेको आरोपमा समाजवादी केन्द्रका अध्यक्ष युवराज सफलसहितका ३ जना पक्राउ परेका हुन् ।

आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका सफलसहित कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई दरबारमार्ग वृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000