Logo
Logo

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको अधिवेशन पूर्वराष्ट्रपतिले उद्घाटन गर्ने


0
Shares

काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन आजबाट सुरु हुँदैछ । आज बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सुरु हुने अधिवेशनको उद्घाटन नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् ।

अधिवेशनमा विश्वका ३८ देशबाट ३ सय ५० जना प्रतिनिधिको सहभागिता रहने बताइएको छ । अधिवेशनले अन्तर्राष्ट्रिय कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको समापन समारोहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000