Logo
Logo

रुपन्देही-१ मा जनमत पार्टीको अग्रता, घनश्याम भूसाल तेस्रोमा


12.9k
Shares

रुपन्देही । रुपन्देही–१ मा ३०० मत गणना गर्दा जनमत पार्टीले अग्रता लिएको छ । जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन् ।

गुरुङलाई नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले पछ्याइरहेका छन् । चौधरीले ७४ मत पाएका छन् ।

त्रिभुज चिन्हका उम्मेदवार घनश्याम भूसालले ४६ मत पाएका छन् भने एमालेका छबिलाल विश्वकर्माले ४४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्