Logo
Logo

काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे विजयी


4k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भएका छन् । नेकपा (एमाले)का कृष्ण राईलाई पराजित गर्दै चालिसे विजयी भएका हुन् ।

निर्वाचन अधिकृत मन्दिरा शाहीले मतपरिणामको औपचारिक घोषणा हुन बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्