Logo
Logo

दैलेख-१ ‘क’ मा कांग्रेसका पूर्णबहादुर विजयी


1.1k
Shares

सुर्खेत । दैलेख-१ ‘क’ मा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन् । खत्रीले नेकपा एमालेका धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।

खत्रीले ९ हजार ४६४ मत ल्याएका छन् भने रेग्मीले ८ हजार ७२ मत प्राप्त गरेका छन् । विजयी खत्री गठबन्धनकाका साझा उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्