Logo
Logo

एकीकृत समाजवादीले खाता खोल्यो, अछाममा कुँवर विजयी


4.5k
Shares

अछाम । नेकपा एकीकृत समाजवादी प्रतिनिधिसभाफर्त खाता खोलेको छ ।

नेकपा एमालेको भीम रावलको गृहनिर्वाचन क्षेत्र अछाम-१ मा श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका झपट बोहराले १५ हजार ४५ मत ल्याएका छन्

प्रतिक्रिया दिनुहोस्