Logo
Logo

ओखलढुंगाको प्रदेशसभा ‘२’ मा माओवादीका गौतम विजयी


7.6k
Shares

ओखलढुंगा । ओखलढुंगाको प्रदेशसभा ‘२’ मा माओवादीका बाबुराम गौतम विजयी भएका छन् । गौतमले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञानबहादुर खड्कालाई १ हजार ९६ बढी मतले हराएका हुन् ।

गौतमले १५ हजार ७३८ मत ल्याए भने नेकपा एमालेका खड्काले १४ हजार ६४२ मत प्राप्त गरेका छन् । यता प्रदेशसभा १ मा भने कांग्रेसका प्रदीप सुनुवार विजयी भएका छन् । उनले नेकपा एमालेका अम्बीरबाबु गुरुङलाई ३ सय ६० मतले पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्