Logo
Logo

बागलुङ-१ बाट चित्रबहादुर केसी विजयी


2.3k
Shares

पोखरा । बागलुङ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् ।

केसी २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् । नेकपा एमालेका सूर्यप्रसाद पाठक भने १८ हजार ८२५ मत ल्याएर पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत पाए ।

यस क्षेत्रबाट २०७४ सालमा सूर्यप्रसाद पाठक विजयी भएक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्