Logo
Logo

पर्सा-१ बाट जसपाका प्रदीप विजयी


882
Shares

काठमाडौँ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका नेता प्रदीप यादव विजयी भएका छन् । यादवले २२ हजार ५३७ मत ल्याउँदै निजायी भएका छन् ।

उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले २० हजार ९१७ मत ल्याए । राप्रपाका किरणमान डंगोलले २६ सय ५९ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्