Logo
Logo

बागलुङ-२ बाट माओवादीका देवेन्द्र पौडेल विजयी


1.1k
Shares

बागलुङ । बागलुङ निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (माओवादी केन्द्र)का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी भएका छन् ।

पौडेलले नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै लगातार दोस्रो पटक विजयी भएका हुन् । पौडेलले २४ हजार ७७९ मत पाएका छन् ।

त्यस्तै, उनका प्रतिद्वन्दी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेका छिन् ।

प्रतिक्रिया दिनुहोस्