वीरगञ्ज । पर्सा-२ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया विजयी भएका छन् ।

चौरसियाले जनता समाजवादी पार्टीका सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन् ।
चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत पाए