Logo
Logo

भक्तपुर-२ मा दुर्लभ थापाको अग्रता कायमै


51k
Shares

काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् । थापाले नेकपा एमालेका महेश बस्नेतलाई ७ सय ७७ मत पछि पार्दै अग्रता लिएका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार उनले २३ हजार ५० मत पाएका छन् । नेकपा एमालेका महेश बस्नेत २२ हजार २७३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्