Logo
Logo

रोल्पा-१ मा वर्षमान पुन विजयी


2.6k
Shares

काठमाडौं । रोल्पा क्षेत्र नम्बर १ मा नेकपा माओबादी केन्द्रका उम्मेदवार वर्षमान पुन ‘अनन्त’ विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढा मगरलाई २५ हजार २२९ मतान्तरले पराजित गरेका हुन् । निर्वाचित पुनले ४१ हजार ७१४ मत पाए भने पराजित पूर्ण बुढा मगरले १६४८५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्