Logo
Logo

सोलुखुम्बुमा एमालेका मानवीर विजयी


2.8k
Shares

काठमाडौं । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मानवीर राई निर्वाचित भएका छन् ।

उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरेका हुन् । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए ।

तीन पटक मन्त्री भइसकेका केसीले गठबन्धनको बलमा चुनाव जित्ने धेरैको अनुमान थियो । तर, विपरीत एमाले केन्द्रीय सदस्य राईले बाजी मारेका छन् ।

प्रतिक्रिया दिनुहोस्