कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका तारा लामा तामाङ निर्वाचित भएका छन् । तामाङले नेकपा माओवादी केन्द्रका बिना मगरलाई ४ हजार ९११ मतान्तरले पराजित गरेका हुन् ।

तामाङले २० हजार ९६९ मत पाएका छन् भने बिनाले १६ हजार ५८ मत पाए ।
८ मंसिर २०७९, बिहिबार २१ : २८ बजे