Logo
Logo

२६ हजार ५८८ मतान्तरले जनार्दन शर्मा विजयी


8.9k
Shares

काठमाडौं । प्रतिनिधिसभामा पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ विजयी भएका छन् ।उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नन्दराम देवकोटालाई भारी मतान्तरले पराजित गरेका हुन् ।

शर्माले ३९ हजार ५४९ मत पाए भने एमालेका देवकोटाले १२ हजार ९६१ मत पाएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरमा चुनाव जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्