काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएपछि शुक्रबार साँझ देउवा र नेपालबीच भेट भएको हो । नेपालले देउवासँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।












