Logo
Logo

प्रदेश प्रमुख खापुङले दिए माघी पर्वको शुभकामना


252
Shares

काठमाडौं । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले माघे संक्रान्तिको शुभकामना दिएका छन् ।

आइतबार शुभकामना सन्देश जारी गर्दै उनले विभिन्न जातजातिले मनाउने माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने बताए ।

तरुल, भ्याकुर खाएर पनि बाँच्न सकिन्छ भन्ने सन्देश दिने माघी पर्व सामाजिक तथा कृषि जिवनसँग प्रत्यक्ष जोडिएको समेत उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्