Logo
Logo

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले


0
Shares

काठमाडौं । समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तबीच विवाद बढेपछि नेपाल प्रहरीको साइबर ब्युरोले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

The current image has no alternative text. The file name is: kishower-1.jpg

पन्तले श्रेष्ठविरुद्ध हिजो साइबर ब्युरोमा उजुरी दिएका थिए । श्रेष्ठले पनि पन्तविरुद्ध उजुरी दिएको ब्युरो स्रोतले जनाएको छ ।

यसैक्रममा प्रहरीको टोली आज बिहान ललितपुरको नख्खुस्थित निवासबाट श्रेष्ठलाई साइबर ब्युरो लगेको छ । पन्तलाई पनि छलफलका लागि ब्युरोले बोलाएको हो । 

प्रतिक्रिया दिनुहोस्