Logo
Logo

गण्डकीको उपसभामुख बिना निर्वाचित



पोखरा । गण्डकीको उपसभामुख नेकपा एमालेका नेता बिना थापा निर्वाचित भएका छन् । थापाले ३२ मत ल्याएर निर्वाचित भएका छन् भने कांग्रेस उम्मेदवार पार्वती तामाङले २६ मत पाए ।

थापालाई सत्तारुढ गठबन्धनका सांसदहरुको थियो । थापाले एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३२ मत पाएकी छन् ।  

प्रतिक्रिया दिनुहोस्