पोखरा । गण्डकीको उपसभामुख नेकपा एमालेका नेता बिना थापा निर्वाचित भएका छन् । थापाले ३२ मत ल्याएर निर्वाचित भएका छन् भने कांग्रेस उम्मेदवार पार्वती तामाङले २६ मत पाए ।
थापालाई सत्तारुढ गठबन्धनका सांसदहरुको थियो । थापाले एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३२ मत पाएकी छन् ।