Logo
Logo

सुदन किराती पर्यटनमन्त्री


1.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट युवा नेता सुदन किराती मन्त्री बन्ने पक्का भएको छ । भोजपुरबाट निर्वाचित किराती संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाउने भएका हुन् ।

उनले आजै पर्यटनमन्त्रीको शपथ लिनेछन् । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्