Logo
Logo

राष्ट्रपति र सभामुखको सिट बाँडफाँटमा छलफल गर्न कांग्रेस तयार  


5.2k
Shares

काठमाडौं । राष्ट्रपति र सभामुखको सिट बाँडफाँटमा छलफल गर्न नेपाली कांग्रेस तयार भएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बताएका छन् ।

मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा सहमति गरी जाने प्रस्ताव राखेको मुख्य सचेतक लेखकले बताए ।

 ‘सहमति गरेर जाने प्रधानमन्त्रीको प्रस्तावमा हामी छलफल गर्न तयार छौं भनेर भन्यौं,’ उनले भने । यस्तै, सभामुखको विषयमा भने उम्मेदवारी दिने/नदिने विषयमा आन्तरिक छलफल गर्ने पनि उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्