काठमाडौं । गृहमन्त्री रवि लामिछानेले उपसभामुख आफ्नो पार्टीले पाउने बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै बानेश्वरमा उनले यस्तो बताएका हुन् ।

‘उपसभामुखमा हाम्रो पार्टीले पाउने सहमति छ । अब भोलि दलको बैठकले तय गर्छ,’ उनले भने । संविधानअनुसार अब उपसभामुख महिला हुनुपर्नेछ ।














