Logo
Logo

मलेसियाबाट आएको विमान अवतरण हुन नसकेपछि कोलकाता डाइभर्ट


882
Shares

काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि भारतको कोलकाता डाइभर्ट भएको छ ।

फाइल फोटो

विमानस्थल स्रोतका अनुसार भिजिलिटी कम भएकाले उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि नेपाल एयरलाइन्सको आरए–४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर कोलकातामा अवतरण गरेको हो । शुक्रबार बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम रहेकाले अवतरण प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्