Logo
Logo

संसद भवनअघि प्रेमप्रसादद्वारा आत्मदाहको प्रयास


5.5k
Shares

काठमाडौं । संघीय संसद भवनअगाडि एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।

मंगलबार दिउँसो बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर अस्पताल लगेको छ ।

प्रतिक्रिया दिनुहोस्