Logo
Logo

मन्त्रिपरिषद्को बैठक बस्दै


2.1k
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बुधबार) दिउँसो ४ बजे बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्