Logo
Logo

प्रि-ओपन सेसनमा १.२८ अंकले बढ्यो नेप्से


819
Shares

काठमाडौं । कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन) मा आज मंगलबार सेयर बजारमा उकालो लागेको छ । आाज नेप्से परिसुचकमा १.२८ अंकले वृद्धि भइ २०२४ विन्दुमा आएको छ ।

यससँगै १६ कम्पनीको ३३० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ५२६ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ६ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्