Logo
Logo

आईसीसी लिग-२ : सन्दीपले लिए विकेट


1.5k
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपाललाई पहिलो सफलता मिलेको छ । आजको जारी खेमा पपुवा न्यूगिनीविरुद्ध स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।

पहिलो विकेटका लागि पीएनजीका ब्याट्सम्यानहरुले गरेको ४२ रनको साझेदारी सन्दीपले तोडेका हुन् । २६ रन बनाएर खेलिरहेका किप्लिन डोरिगालाई सन्दीपले एलबी डब्ल्यूको धरापमा पारेका छन् ।

आफ्नो पहिलो ओभरको तेस्रो बलमै सन्दीपले विकेट लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्