Logo
Logo

सैनिक महाविद्यालयमा जागिर खुल्यो


274.6k
Shares

काठमाडौं । सैनिक आवासीय महाविद्यालयमा जागिर खुलेको छ ।

नेपाली सेनाले करार सेवामा पदपूर्ति गर्नेगरी भक्तपुर र बर्दिवासस्थित महाविद्यालयमा विभिन्न पदमा भर्ना खुलाएको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा जनाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000