Logo
Logo

काठमाडौं विश्वकै पहिलो प्रदूषित शहर


1.4k
Shares

काठमाडौं । काठमाडौं विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा परेको छ । एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौंको एयर भिजुअल सूचक आइक्यू १९६ रहेको छ ।

उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ । त्यसपछि थाइल्यान्डको चियाङ मेइ दोस्रो नम्बरमा र बंगलादेशको ढाका तेस्रो नम्बरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्