Logo
Logo

अस्कलको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रेम जैशी निर्वाचित


315
Shares

काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल)को स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी)का प्रेम जैशी निर्वाचित भएका छन् ।

आज भएको चुनावमा उनले निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका कमल राज जोशीलाई पराजित गरेका हुन् । उनी संयुक्त प्यानलबाट सभापतिको उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्