Logo
Logo

पुजा शर्मा र अनुजबिच अनस्क्रिन रोमान्स (भिडियो)


1.5k
Shares

काठमाडौं । गायक प्रताप दास र अन्नु चौधरीको युगल स्वरमा ‘तिम्रो लागि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द दिग्गज धौरालीको रहेको छ भने संगीत अर्जुन पोखरेलको रहेको छ । गीतलाई आदेश गुर्माचनले संगीत संयोजन गरेका हुन् ।

भिडियोमा नायिका पूजा शर्मा र अनुज गुरुङबिच अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई बुढासुब्बा डिजिटल नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000