Logo
Logo

मन्त्रिपरिषद् पुनर्गठन बिहीबार मात्र हुने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ मंसिर ।
मन्त्रिपरिषद्को पुनर्गठन बिहीबारका लागि सरेको छ । गृहकार्य नपुगेको भन्दै बुधबार पुनर्गठन हुन नसकेको हो ।


सत्रारुढ दल नेकपको बुधकारको सचिवालय बैठकले हटाउने र नियुक्त हुनेहरुको नाम टुंगाउन नसकेपछि भोलिका लागि सरेको हो ।
पाँचदेखि १० मन्त्री हेरफेर गर्ने ओलीको योजना छ ।
सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने र ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीले मंगलार नै मत्रीहरुलाई सार्वजनिक कार्यक्रममा नजान निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्