Logo
Logo

रौतहटमा गोली हानेर एक वृद्धको हत्या


2k
Shares

काठमाडौं । रौतहटमा गोली हानेर एक वृद्धको हत्या गरिएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका–१ करुनियाका ७० वर्षीय वृद्ध शेख तैयबको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

तैयबको शव आज बिहान घरभन्दा १ किलोमिटर टाढा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्