विराटनगर । जबरर्जस्ती करणी मुद्दामा पक्राउ परेका एकजना थुनुवाले जिल्ला सरकारी वकिलको कार्यालय परिसरमै आत्महत्याको प्रयास गरेका छन् । आइतबार दिउँसो उर्लाबारी घर भएका ३० वर्षीीय केशव नेपालीलाई सरकारी वकिलको कार्यालयमा उपस्थिति गराइएको थियो । योक्रममा उनले शौचालयमा हत्कडीले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका हुन् ।

गम्भीर घाइते भएका नेपाली कोशी अस्पताल लगिएको प्ररहीले जनाएको छ । कोशीमा उपचार सम्भाव नभएपछि उनलाई थप उपचारको लागि नोबेल हस्पिटल लगिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनलाई म्याद थप गर्न मोरङ अदालत ल्याएको थियो ।