
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन, बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।
आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।
सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा पेस भएको बजेटमा छलफर जारी रहेको छ ।











