काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ । मंगलबार बस्ने नियमित बैठक प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण हिजो बस्न नसकेपछि बैठक आज बसेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएपछिको यो पहिलो बैठक हो ।