Logo
Logo

एसईईको नतिजा नआउँदासम्म कक्षा ११ को भर्ना प्रक्रिया सुरु नगर्न आग्रह


693
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा नआउँदासम्म भर्नासम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन आग्रह गरेको छ ।

महानगरले एक सूचना जारी गरेर कक्षा १० को नतिजा नआउँदासम्म कक्षा ११ मा भर्नासम्बन्धी कुनै पनि क्रियाकलाप नगर्न–नगराउन अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्