Logo
Logo

प्रि-ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढ्यो


693
Shares

काठमाडौ । साताको पहिलो दिन आज (आइतबार) कारोबाको सुरुवाती चरण (प्रि-ओपन सेसन) मा नेप्से सूचक १.९१ अंकले बढेको छ ।

यससँगै सूचक १९४१.५२ विन्दुमा आएको छ । आजको पहिलो सेसनमा ४ लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१६ कम्पनीको ८६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३१ वटा कारोबार भएको हो । १० कम्पनीको मूल्य बढ्दा ४ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्