Logo
Logo

शंकरदास वैरागी सुरक्षा सल्लाहकार नियुक्त


4.7k
Shares

काठमाडौं । सरकारले शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि मुख्यसचिव रहेका वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनलाई प्रधानमन्त्री पुपकमल दाहाल प्रचण्डले पद तथा गोपणियताको शपथ गराएका छन् ।

आजको मन्त्रीपरिषद बेठकले सरकारको मुख्यसचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । आज मन्त्रिपरिषद बैठक बस्नु अघि राष्ट्रिय सुरक्षा परिषदको बैठक पनि बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्